कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

संसद् भवन अगाडिको पैदलमार्गमा हिँड्न रोक [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधारणलाई भवन अगाडिको पैदलमार्गमा सर्वसाधारणलाई हिँड्न रोकेको छ । गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि संसद् भवनको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई त्यहाँबाट हिँड्न रोकिएको हो ।


प्रकाशित : जेष्ठ ४, २०८१ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्