२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

श्रवण शर्मा

शर्मा प्रकृतिको अधिकार क्षेत्रमा कार्यरत छन्।

श्रवण शर्माका लेखहरु :

वातावरणीय राजनीति र लोकतन्त्र

गज्जब छन् नेपाली नागरिक ! वृद्ध बाबुआमाको औद्योगिक अक्सिजनमार्फत उपचार गराउँछन् । सार्वजनिक बसमा यात्रा गर्छन् । आफ्नै करेसाबारीमा उत्पादित सागपात खाँदै प्राकृतिक जीवन बाँचिरहेका छन् । तैपनि वातावरण प्रतिकूल दुष्कर्मलाई लोकतन्त्र, न्याय र समानताविरोधी आयाम मान्न तयार छैनन् । वातावरण लोकतन्त्रको आधुनिक अवयव हो भन्ने कुरा बिर्सन्छन् ।