२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

सडकमा 'ट्राफिक स्वयंसेवक' नखटाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आदेशलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

बजेटप्रति असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त धारणा राखेका हुन् ।

सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाउने आदेश गरेको हो ।

सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।

बजेट कटौतीको विरोधमा स्थानीय तहका प्रमुख-उपप्रमुखले गरे अर्थ मन्त्रालय घेराउ 

स्थानीय तहका जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका छन् ।

छिपछिपे सहकारी ठगी : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता

कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताले ३५ जनाविरुद्ध जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेका छन् ।

स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।

साढे १३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३१ करोडको सेयर किनबेच

साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८३.०४ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६५ प्रतिशतले बढेको हो । अघिल्ला दुई कारोबार दिनमा करिब ४४ अंकले घटेको नेप्से आइतबार भने साढे १३ अंकले बढेको हो ।

देशको 'सूचना बेच्ने सदनमा छन्' भनियो, अब हिसाबकिताब गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हुन्छ : गगन थापा

कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् ।

२५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका पवन चाम्लिङ विधानसभा चुनावमा पराजित

सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ विधानसभा चुनावमा पराजित भएका छन् । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) प्रमुखसमेत रहेका पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् ।

जनशक्ति अभावले सेवा प्रभावित प्रसूति गृहको सुधार गर्न पहल गर्छु : मन्त्री यादव

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली सुधार गर्न पहल गर्ने बताएका छन् । आइतबार अनुगमनमा पुगेका मन्त्री यादवलाई प्रसूति गृहका चिकित्सकहरूले जनशक्ति अभावलगायत कारणले अस्पतालको सेवा प्रभावित हुँदै आएको भन्दै ध्यानआर्कषण गराएका थिए ।

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।आईतबारको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेश गरेकी हुन् ।

सरकार धेरै दिन टिक्दैन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने बताएका छन् । सदरमुकाम तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष यादवले सत्ता गठबन्धनभित्र धेरै विवाद रहेकोले सरकार धेरै दिन नटिक्ने दाबी गरेका हुन् ।

बजेट परम्परागत छैन : अध्यक्ष राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नयाँ बजेट परम्परागत नरहेको बताएका छन् ।उनले बजेटले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रस्तावहरू ल्याएको बताए ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
भोटखोलामा पहिरोले एक घर र दुई स्वास्थ्य केन्द्र पुरियो

भोटखोलामा पहिरोले एक घर र दुई स्वास्थ्य केन्द्र पुरियो

दीपेन्द्र शाक्य

भाेटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एक घरसहित दुई स्वास्थ्य केन्द्र पुरिएका छन् ।

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद 

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद 

अर्जुन सुवेदी

सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। सुनसरी हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेक गर्दा कारभित्र बोरामा लुकाइराखेको सो रकम बरामद भएको हो । 

‘जिल्ला समन्वय समितिको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्छ’ 

‘जिल्ला समन्वय समितिको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्छ’ 

डम्बरसिं राई

जिल्ला समन्वय समितिमा उठेको आन्तरिक आम्दानी आफैंले खर्च गर्न पाउनु पर्ने लगायतका विभिन्न नौ सूत्रीय निर्णय पारित गर्दै जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश भेला सम्पन्न भएको छ । 

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले भने : \'अघोषित लोडसेडिङ गरेर बिजुली भारत निर्यात गर्नु आश्चर्य\'

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले भने : 'अघोषित लोडसेडिङ गरेर बिजुली भारत निर्यात गर्नु आश्चर्य'

विनोद भण्डारी

मुलुकका प्रायः सबै औद्योगिक करिडोरका उद्योगले विगत केही महिनादेखि अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्तिको मार खेपिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतलाई विद्युत निर्यात गरेकोमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले विरोध गर्न थालेका छन् ।

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खाँदबारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

कान्तिपुर संवाददाता

सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ ।

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

रासस

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।  

कोशी बाट थप
तस्करीको लाइन खोल्न गएका मुख्तार पक्राउ

तस्करीको लाइन खोल्न गएका मुख्तार पक्राउ

भूषण यादव

सीमावर्ती भारतीय बजार रक्सौल निवासी मुख्तार अलीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको अमरपट्टी प्रहरी चौकीमा तस्करीको लाइन खोलाउन गएका मुख्तारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

सुनिता बराल

महोत्तरीका स्थानीय तहले काम गरिरहेका अधिकांश योजनाको जानकारी विवरण गोप्य राखिएको पाइएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश योजना र आयोजनाहरु संचालन रहेको स्थलमा योजना विवरण भएको पाइएको समितिले जमाएको छ ।

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

शंकर आचार्य

प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बिभिन्न स्थानबाट बरामद गरेको छ ।

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

शिव पुरी

रौतहटको ईशनाथ नगरपालिका–४ मा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको धानसहित एक जनालाई पक्राउ गरिएको छ । 

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

शिव पुरी

रौतहटको चन्द्रपुर नगरपालिकामा बिहीबार रातिको हावाहुरीले पोल ढलेर विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मरसहितको पोल ढलेपछि  १५ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको हो । हावाहुरीले छाना उदाउँदा एक जना घाइते भएका छन् ।  

बालिका बलात्कारीलाई आठ वर्ष कैद

बालिका बलात्कारीलाई आठ वर्ष कैद

रासस

सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ ।

मधेस बाट थप
चेपाङ बस्तीमा पहिलो पटक पुगे गाउँपालिका अध्यक्ष

चेपाङ बस्तीमा पहिलो पटक पुगे गाउँपालिका अध्यक्ष

प्रताप विष्ट

राक्सिराङ गाउँपालिका—७ ताकनाका बासिन्दा गाउँपालिकाको अध्यक्षसहितको टोली पहिलो पटक गाउँमा देख्दा दंग परे । पालिकाका जनप्रतिनिधि हुन् वा कर्मचारी, ताकना पुगेको यो नै पहिलो पटक हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल दुई पटक पालिकाको अध्यक्ष निर्वाचित भइसके । तर उनी ताकना पुगेका थिएनन् ।

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निवार्चित 

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निवार्चित 

ज्योती श्रेष्ठ

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निवार्चित भएका छन् । शनिबार भएको काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशनबाट अध्यक्ष पदमा वैद्य निर्वाचित भएका हुन् ।

हावाहुरीले पोल ढालेपछि भरतपुरमा बिजुली ठप्प, सामान्य हुन आज दिनभर लाग्न सक्ने

हावाहुरीले पोल ढालेपछि भरतपुरमा बिजुली ठप्प, सामान्य हुन आज दिनभर लाग्न सक्ने

रमेशकुमार पौडेल

शुक्रबार साँझ आएको हावाहुरीले बिजुलीका दर्जनौं पोल ढालेपछि भरतपुरमा हिजो साँझदेखि अवरूद्ध भएको विद्युत सेवा सामान्य हुन आज दिनभर लाग्ने भएको छ ।

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

केदार शिवाकोटी

विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो खस्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ । पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ । जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो खसेको थियफ ।

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

प्रताप विष्ट

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुर-१ निर्वाचन क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत साबित भएको बताएका छन् ।

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

केदार शिवाकोटी

विगु गाउँपालिका-१, लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको  तामाकोशी सामान्य लयमा बग्न लागेको छ । शुक्रबार विहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै  खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो ।

वाग्मती बाट थप
मनाङको लेकमा हराएका २ जना युवक सम्पर्कमा

मनाङको लेकमा हराएका २ जना युवक सम्पर्कमा

आश गुरुङ

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका ६, तर्केनी आइस लेक क्षेत्रमा यार्चागुम्बु संकलनका क्रममा हराएका २ युवक सम्पर्कमा आएका छन् ।

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

रासस

 पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । 

अन्नपूर्ण आरोहण दिवस मनाउन ९ देशका राजदूत पोखरा आउने 

अन्नपूर्ण आरोहण दिवस मनाउन ९ देशका राजदूत पोखरा आउने 

दीपक परियार

आठ हजार मिटर माथिको हिमालमा पहिलोपल्ट मानव पाइला परेको दिन जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवस मनाउन ९ देशका राजदूत पोखरा आउने भएका छन् ।

मनाङमा यार्चा टिप्न र घुम्न गएका ३ जना बेपत्ता

मनाङमा यार्चा टिप्न र घुम्न गएका ३ जना बेपत्ता

आश गुरुङ

हिमाली जिल्ला मनाङमा यार्चागुम्बु टिप्न पुगेका २ सहित ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ जना यार्सागुम्बा टिप्न लेक पुगेका र १ जना घुम्न पुगेका युवक छन् । जिल्ला प्रहरी मनाङका अनुसार ङिस्याङ गाउँपालिका–६ तर्केनी आइस लेकमा यार्चा खोज्न जाने क्रममा गोरखा चुमनुब्री गाउँपालिका–४ छेकम्पारका २४ वर्षीय तेन्जिङ लामा र २४ वर्षीया पेमा दोर्जे लामा बेपत्ता भएका छन् ।

मनपरी भाडाले यात्रुलाई मार 

मनपरी भाडाले यात्रुलाई मार 

प्रकाश बराल

खानेपानीको योजनाको सर्भेका लागि बागलुङ हुँदै बडिगाड गाउँपालिका–८ रणसिंकिटेनी पुगेका पोखराका महेन्द्र कोइरालाले एकतर्फी गाडी २ हजार भाडा तिरेपछि मात्रै गन्तव्यमा पुगेको सुनाए । उक्त रकमले उनी काठमाडौं पुगेर फर्कन सक्थे ।

गोरखा संग्रहालयमा आगन्तुक बर्सेनि बढ्दै

गोरखा संग्रहालयमा आगन्तुक बर्सेनि बढ्दै

हरिराम उप्रेती

२०६५ सालबाट सर्वसाधारणका लागि खुला गरिएको गोरखा दरबार संग्रहालय आउने आगन्तुकको संख्या बर्सेनि बढ्दै गएको छ । शनिबार संग्रहालयले १७औं स्थापना दिवस मनाएको छ । संग्रहालय खुला गरिएको सुरुको वर्ष २०६५/०६६ मा ३६ हजार ५ सय २९ जनाले संग्रहालय अवलोकन गरेका थिए ।

गण्डकी बाट थप
टिपरले ढालेको बिजुलीको पोलले च्यापेर बालिकाको मृत्यु

टिपरले ढालेको बिजुलीको पोलले च्यापेर बालिकाको मृत्यु

दुर्गालाल केसी

तुलसीपुर उपमहानगरपालिका–१८ मा टिपरले विद्युतको पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोतीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कावासोती नगरपालिका १६, चालीस किलो जंगलमा प्रसारण लाइन (हाइटेन्सन)को लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर बाँके नरेनापुर ४ का २४ वर्षीय कुलदिप गुरुङको मृत्यु भएको हो । 

लुम्बिनी योजना आयोग उपाध्यक्षमा खनाल  

लुम्बिनी योजना आयोग उपाध्यक्षमा खनाल  

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नियुक्त भएका कपिलवस्तुका सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार देउखुरीमा शपथ गराएपछि खनालले पदभार ग्रहण गरेका हुन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 

दुर्गालाल केसी

बंगलाचुलीमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

थलिँदै मर्चवार लिफ्ट आयोजना

थलिँदै मर्चवार लिफ्ट आयोजना

माधव ढुंगाना

कृषिको माध्यमबाट गरिबी र आर्थिक पछौटेपनि हटाउन ३३ वर्ष अगाडि संचालनमा ल्याइएको रुपन्देहीको ‘मर्चवार लिफ्ट आयोजना’ राजनीतिकरण र कुशल व्यवस्थापनको अभावले थलिन पुगेको छ ।  यो आयोजना कुनैवेला रुपन्देहीको मर्चवार क्षेत्रको विकासको सुचक मानिन्थ्यो ।

मालपोत र नापी कार्यालयमा स्वर्गद्वारी गुठीपीडितले गरे घेराउ

मालपोत र नापी कार्यालयमा स्वर्गद्वारी गुठीपीडितले गरे घेराउ

दुर्गालाल केसी

स्वर्गद्वारी गुठीपीडित किसानहरूले आइतबार घोराहीस्थित मालपोत र नापी कार्यालय घेराउ गरेका छन् । सरकारले माग पूरा नगरेको भन्दै मोहीपीडित किसानहरू तालाबन्दी गर्न खोजिरहेका छन् ।

लुम्बिनी बाट थप
यार्चा टिप्न गएका पाँच जनाको मृत्यु, ५ सयभन्दा धेरैको उपचार

यार्चा टिप्न गएका पाँच जनाको मृत्यु, ५ सयभन्दा धेरैको उपचार

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा टिप्न गएका ५ जनाको लेक लागेर मृत्यू भएको छ भने अन्य ५ सय २६ जनाको औषधि उपचार भइरहेको छ । लेक लागेर दुई दिनमै छायाँनाथ रारा नगरपालिकाका  चार जनाको मृत्यू भएको र दुई साताअघि जुम्लाको एक युवकको मृत्यु हुँदा हालसम्म ५ जना यार्चा संकलकको ज्यान गएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति 

सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति 

विप्लव महर्जन

शनिबार रातीको हावाहुरीले जिल्लाका १० स्थानीयतहमा चार दर्जन बढी विद्यालय भवन, स्वास्थ्यसंस्था, प्रहरी चौकी र स्थानीयको घरमा क्षति पुर्‍याएको छ । 

लेक लागेर तीन जना यार्चा संकलकको मृत्यु

लेक लागेर तीन जना यार्चा संकलकको मृत्यु

राजबहादुर शाही

जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा संकलन गर्न गएका चार जनालाई लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा, २४ वर्षीय राजबहादुर सावत छन् । 

गर्मी धेरै बढेपछि वीरेन्द्रनगरका विद्यालयमा आइतबारदेखि बिदा

गर्मी धेरै बढेपछि वीरेन्द्रनगरका विद्यालयमा आइतबारदेखि बिदा

तृप्ति शाही

अत्यधिक गर्मी बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरुमा आइतबारदेखि २५ गतेसम्म बन्द हुने भएको छ । 

चीनको बाटो भएर सिमकोट पुग्यो बस

चीनको बाटो भएर सिमकोट पुग्यो बस

जनकबहादुर शाही

हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन 

राजबहादुर शाही

मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।

कर्णाली बाट थप
सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषि क्षेत्रको विकासमा जोड 

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषि क्षेत्रको विकासमा जोड 

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतझैं थुप्रै आकर्षक नाराहरु उल्लेख छन् ।

भारतमा ग्याँस दुर्घटना, घाइते प्रेमजलाको पनि मृत्यू, दुइको अवस्था गम्भीर 

भारतमा ग्याँस दुर्घटना, घाइते प्रेमजलाको पनि मृत्यू, दुइको अवस्था गम्भीर 

वसन्तप्रताप सिंह

भारतको बैग्लुरुमा भएको खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी प्रेमजला बोहराको मृत्यू भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी  

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी  

भवानी भट्ट

प्रतिदिन गर्मी बढ्दो छ । पश्चिम तराइमा केही दिनयता ४२/४३ डिग्री तापक्रम पुगिरहेको छ । लामो समयदेखि वर्षा पनि हुन सकेको छैन । खोला नालादेखि तालहरुमा पानी घट्दै गएको छ । 

उपचार पाउँदैनन् दुर्गमका महिला

उपचार पाउँदैनन् दुर्गमका महिला

मेनुका ढुंगाना

पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

भीरबाट लडेर यार्चा संकलकको मृत्यु

मनोज बडू

अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको मृत्यु भएको छ । शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

वसन्तप्रताप सिंह

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । 

सुदूरपश्चिम बाट थप

टी–२० विश्वकप : प्रत्येक रनमा वाइवाइको नगद पुरस्कार

चौधरी ग्रुप (सीजी फुड्स)अन्तर्गतको वाइवाइ चाउचाउले टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ ।

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । 

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड असार पहिलो साता 

‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड-२०८०’ असार ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पाँचौ संस्करणको अवार्डको मिति घोषणा गरेको हो । २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता प्राप्त गरेका सुदूरपश्चिमका खेलाडी र प्रशिक्षकलाई विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

हुम्लामा ‘स्कुल टु ओलम्पिक’

विद्यार्थीहरुलाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले नेपाल ओलम्पियन संघले हुम्लाका विभिन्न विद्यालयमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सुरु गरेको छ । 

ट्वान्टी-२० विश्वकप : पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो

ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको छ । डालासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो । 

कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल आजदेखि

धनकुटामा आइतबारदेखि कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा धनकुटा–५ तल्लो टुँडिखेलमा अपरान्हदेखि खेल सञ्चालन हुने आयोजकले जनाएको छ । 

खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार

भारतीय फुटबल टिमका पूर्वकप्तान भाइचुङ भुटिया सिक्किम  विधानसभा चुनावमा पराजित भएका छन् । सिक्किम विधानसभा चुनावमा  सिक्किम डेमोक्रेटिङ फ्रन्ट(एसडीएफ)का उम्मेदवार भाइचुङ बार्फुङ क्षेत्रबाट पराजित भएका हुन् ।

सिक्किममा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै पीएस गोले

सिक्किममा पुन: एकपल्ट सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले सरकार बनाउने भएको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको मतगणना आइतबार बिहानदेखि जारी छ। सुरुवाती मतपरिणामअनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङ(पीएस गोले) नेतृत्वको एसकेएम निकै अगाडि रहेको छ ।

सन् १९५२ मा आजकै दिन : एलिजाबेथ द्वितीय बेलायतकी महारानी

सन् १९५२ मा आजकै दिन (जुन २) मा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनेकी थिइन् । फेब्रुअरी १९५२ मा राजा जर्ज छैटौंको निधनपछि २७ वर्षीया एलिजाबेथ बेलायतको राजगद्दीमा आरोहण गरेकी थिइन् ।

भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण

शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मत गणना भने ४ जुनमा हुनेछ । 

सन् १९८० मा आजकै दिन : सीएनएनको प्रसारण

सन् १९८० मा आजकै (जुन १) मा अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले प्रसारण सुरु गरेको थियो । सीएनएन चौबिसै घण्टा प्रसारण हुने विश्वकै पहिलो समाचार टेलिभिजन हो ।

२० करोडलाई मनोरञ्जन दिँदै यार्साको लुडो

सूचना प्रविधि क्षेत्रमा ‘अंक’ को ठूलो महत्त्व हुन्छ । अंकहरूले कम्प्युटरको गणितीय क्षमता र तार्किक प्रक्रियाका लागि आधार प्रदान गर्छन् र त्यसले नै प्रविधि अघि बढाउँछ । कम्प्युटरले ‘बाइनरी कोड’मा आधारित भएर कार्य गर्छन् । बाइनरी संख्या भनेको ० र १ को प्रणाली हो । यिनै दुई अंकले समग्र कम्प्युटर प्रणाली चलेको छ । खासमा कम्प्युटरले यी दुईभन्दा बाहेकका अंक बुझ्दैन ।

स्रोत नखुलेको ७२ लाखसहित पक्राउ परेका दुई जना सार्वजनिक

प्रहरीले काठमाडौं महानगरपालिका– ७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । उनीहरु शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका–४ का भिमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा रहेका छन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.