२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
लुम्बिनी

Pradesh-5

नक्कली मेनपावर सञ्चालन गर्ने दुई भारतीय पक्राउ

नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली मेनपावर सञ्चालन गर्ने दुई भारतीय पक्राउ
असार १७, २०८१

रोल्पामा जिप दुर्घटना, ११ जनाको उद्धार

रोल्पामा सोमबार दिउँसो जिप दुर्घटना भएको छ । रोल्पाको घर्तीगाउँदेखि तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट ४ सय मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 

रोल्पामा जिप दुर्घटना, ११ जनाको उद्धार

खुट्टाले लेखेर एसईई पास

दुवै हातले काम नर्गने भएकाले राप्तीसोनारी २ मदुईका उमेश केसीमाथी धेरैले दयाभाव देखाउँथे । तर दुवै हात नचल्ने भएर के भो र उनले खुट्टाले नै लेख्न सिके । अनि कक्षा चढदै चढदै यसपाला एसईईको परिक्षा दिएर पास पनि भए । उमेशले २.९२ जीपीए ल्याएर उतिर्ण भएपछि स्थानीयले भन्न थालेका छन, अपांगता भएर पनि उमेशले पढिछाड्यो ।

खुट्टाले लेखेर एसईई पास

लुम्बिनीका मेसुलाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

लुम्बिनीका मेसुलाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

रामग्राममा किशोरकोशोरीका समस्या सुन्न छुट्टै फोकल पर्सन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले किशोर किशोरीको स्वास्थ्य समस्या सुन्न छुट्टै फोकल पर्सनको व्यवस्था गरेको छ । नगरको भित्रको दुई वटा स्वास्थ्य संस्थालाई  किशोरकिशोरीका मैत्री स्वास्थ्य संस्था घोषणा गर्दै नगरले समस्या सुन्ने कक्ष र फोकल पर्सनको व्यवस्था गरेको हो । 

रामग्राममा किशोरकोशोरीका समस्या सुन्न छुट्टै फोकल पर्सन
असार १६, २०८१

बुटवलका किसानलाई अनुदानमा पाडी वितरण

बुटवल उपमहानगरपालिकाले दुग्ध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा भैंसीका पाडी वितरण सुरु गरेको हो ।

बुटवलका किसानलाई अनुदानमा पाडी वितरण

ठेला गुडाएर आमा बचाउने किशोर-सपना 

चार थान साइकलका टायरमा फलामका पाताले जोडेर बनाएको ठेलामा फलफूल राखिएका छन् । सिजन अनुसारका फलफूल भरेर बुटवलका गल्लीमा हातैले ठेला गुडाइरहेका हुन्छन् १६ वर्षीय ऋतिक सिंह ठकुरी । बुटवलको प्रचण्ड गर्मीमा ठेला धकेल्दै उनको शरीर पसिनाले निथ्रुक्कै भिजेको हुन्छ ।

ठेला गुडाएर आमा बचाउने किशोर-सपना 

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिकामा कुपोषण

कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि कुपोषित बालबालिकाका भने घट्न सकेका छैनन् । जिल्लामा सुआहारा कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा र स्वास्थ्य कार्यालयको आयोजनामा एकीकृत पोषण कार्यक्रम संचालन गरिए पनि कुपोषणको दर घट्न सकेको छैन ।

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिकामा कुपोषण

ट्याक्टर बिग्रेर किसान हैरान : कृषिको तालिम मोटरसाइकल वर्कसपलाई 

कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका मिनि ट्रिलर बिग्रेर किसानले हैरानी भोग्नु परेको छ । किसानको साढे ३७ हजार र ज्ञान केन्द्रको साढे ३७ हजार गरी ७५ हजार लगानीमा ज्ञान केन्द्रले खरिद गरेर उपलब्ध गराएका मिनि ट्रिलर बिग्रेपछि किसानलाई हैरानी भएको हो । 

ट्याक्टर बिग्रेर किसान हैरान : कृषिको तालिम मोटरसाइकल वर्कसपलाई 

गुल्मीमा अनिसा विकले प्राप्त गरिन् जिल्लाकै सर्वाधिक जीपीए

सामुदायिक विद्यालयमा अध्ययन गरेकी दलित समुदायकी छात्रा अनिसा विकले हालै प्रकाशित एसईईको नतिजामा जिल्लाकै सर्वाधिक जीपीए ल्याएकी छन् । सदरमुकाम तम्घासको सिद्धबाबा उच्च माविकी छात्रा अनिसाले ३.९५ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी हुन् । 

गुल्मीमा अनिसा विकले प्राप्त गरिन् जिल्लाकै सर्वाधिक जीपीए

लुम्बिनी प्रदेशमा १८ प्रतिशत मात्र रोपाइँ

मध्य असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८.५ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा १८ प्रतिशत मात्र रोपाइँ