कांग्रेस महासमिति बैठक

देउवाकै चाहना पूरा, गठबन्धनबारे महासमिति अनिर्णीत

फाल्गुन ११, २०८०

चार वर्षपछि हुने चुनावमा दलीय गठबन्धन गर्ने कि नगर्ने भन्ने मुद्दाले पार्टीभित्र ध्रुवीकरण बढाएपछि कांग्रेस महासमिति बैठकले यसबारे कुनै निर्णय नलिई केन्द्रीय कार्यसमितिलाई जिम्मा दिइएको छ । स...

कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु

नेपाली कांग्रेसको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत फागुन ७ गतेदेखि सुरु भएको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर गरिएको हो ।

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

कांग्रेस महासमिति बैठक : समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश सभापति

नेपाली कांग्रेसको महासमिति बैठकमा समूहगत छलफल सकिएको छ । अहिले समूहगत छलफलमा उठेका विषय र सुझावहरुलाई समेटेर प्रदेश सभापतिहरुले निष्कर्षसहितको आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।

०८४ मा एक्लै चुनाव लड्ने कांग्रेसको प्रस्तावमा माओवादीको टाउको दुखाइ छैन : उपाध्यक्ष सापकोटा

कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’ उनलाई दाहालको प्रश्न थियो, ‘महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?’ देउवाको छोटो उत्तर थियो, ‘०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’

गठबन्धनबारे कांग्रेसमा बहस, बालुवाटारमा तरंग

कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’ उनलाई दाहालको प्रश्न थियो, ‘महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?’ देउवाको छोटो उत्तर थियो, ‘०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’

नागरिकका मुद्दा छाडी गठबन्धनमा मात्रै बहस

राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दै गएको आक्रोशलाई मत्थर पार्न सरकारले तत्काल निर्णय लिनुपर्ने र सम्बोधन गर्नुपर्ने थुप्रै मुद्दाहरू छन् । तर, सरकारको प्रमुख घटक र संसद्को ठूलो दल कांग्रेसको नीति निर्माण गर्ने महासमिति बैठक जल्दाबल्दा आम सरोकारका विषयमा नभएर सत्ता, शक्ति र सरकारसँग जोडिएको गठबन्धनको विषयमा मात्रै बहस केन्द्रित भएको छ । स्वयं कांग्रेस रूपान्तरणको मुद्दा पनि महासमिति बैठकमा ओझल परेको छ ।

असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको छ ।

कांग्रेस महासमिति बैठकमा केसीको प्रस्ताव- 'हजार र ५ सयका नोट प्रतिबन्ध लगाऔैं'

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महासमिति बैठकमा एकहजार र ५ सयका नोत प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेका छन् । मुलुकको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

गठबन्धन गर्ने वा नगर्ने भन्नेमा जिल्ला सभापतिहरुको मत विभाजित

एक वर्षअघिको निर्वाचनमा गठबन्धन गरेर प्रतिनिधिसभामा पहिलो दल बनेको नेपाली कांग्रेस अहिले त्यही गठबन्धनका कारण संघ र सातै प्रदेश सरकारमा सामेल छ । तर त्यही गठबन्धन गर्नु सही थियो वा गलत भन्नेमा नेताहरुबीच चर्काचर्की चलिरहेको छ ।

कांग्रेस महासमिति बैठक : प्रतिवेदनमाथि सुझाव दिन प्रत्येक सदस्यलाई पाँच मिनेट

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बुधबार तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरूले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । 

महासमिति बैठकमा प्रदीप पौडेलको २८ बुँदे थप संकल्प प्रस्ताव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्ण रूपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन महासमिति बैठकले निर्दिष्ट गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

सबै खराब काम एकै ठाउँ हुर्किएकाले गठबन्धन गर्न हुन्न भन्ने अडान हो : थापा

चार वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिल्यै निर्णय नलिन सभापति शेरबहादुर देउवाले जोडबल लगाएका थिए । तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि देउवा महासमितिमा महामन्त्री गगन थापाको प्रस्ताव अघि बढाउन सहमत भएका हुन् ।

देउवा र थापाको मिसन–८४

चार वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिल्यै निर्णय नलिन सभापति शेरबहादुर देउवाले जोडबल लगाएका थिए । तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि देउवा महासमितिमा महामन्त्री गगन थापाको प्रस्ताव अघि बढाउन सहमत भएका हुन् । 

कांग्रेस रुपान्तरणमा उठेका सङ्गिन सवाल

महामानव, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको भनाइ छ, ‘हामीले आफ्नो सिद्धान्त त्यागेर कोही–कसैसँग पनि सम्झौता गर्नुहुँदैन ।’ वि.सं. २००३ मा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको ७८ वर्ष पुग्दै गर्दा कांग्रेस महासमिति बैठकमार्फत बलियो सैद्धान्तिक धरातल, सांगठानिक सुदृढीकरणको नयाँशैली र समुन्नत राष्ट्र निर्माणको प्रष्ट वैचारिक दृष्टिकोण निर्माण गर्ने घडीमा आइपुगेको छ ।

महामन्त्री थापाद्वारा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस

कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् । 

सबै तहका सरकारसँग पार्टीको दूरी बढ्यो, जवाफदेहिता छैन : थापा 

कांग्रेस महामन्त्री थापाले तीनवटै तहका सरकारमा पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूसँग पार्टीको दूरी बढेको बताएका छन् । पार्टी महासमिति बैठकमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा थापाले पार्टी र सरकारबीच दूरी देखिएको बताएका छन् । 

कोही किन कांग्रेस बनोस् !

२००७ फागुन ७ । स्वतन्त्रताको ढोका उघ्रेको दिन । यही दिनको छेकोमा नेपाली कांग्रेसले महासमिति बैठक सुरु गरेको छ । यो समाचार पढ्नासाथ एकाएक सात साल, कांग्रेस र यसको नेतृत्वबारे विगत, वर्तमान र भविष्यको चित्र अनायास मानसपटलमा सलबलाउन पुग्यो ।

कांग्रेसले ठम्यायो अर्थतन्त्रका १२ चुनौती

सत्ता गठबन्धनमा रहेर अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्महालिरहेको नेपाली कांग्रेसले हाल मुलुकमा १२ वटा आर्थिक चुनौती रहेको उल्लेख गरेको छ । पार्टीको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्तावेजमा आर्थिक चुनौतीबारे उल्लेख छ ।