२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०५

सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित : बैंक नोटदेखि राहदानीसम्म नेपालमै छाप्ने बाटो खुला

सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ स्वदेशमै गर्न कानुनी बाटो खुलेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र नेपालमै छाप्न मिल्ने भएको हो ।

मजदुरलाई छक्याइरहेको मनसुन

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका कपुरे खड्काको हरेक वर्ष पाँच महिना नेपाल र सात महिना भारतमा बित्छ । उनी मंसिरमा हिउँदे खेती लगाएर भारतको उत्तराखण्ड राज्यको गुप्तकाशी जान्थे । त्यहाँ एउटा कार्गो कम्पनीमा काम गर्थे । वैशाखको मध्यतिर केदारनाथ दर्शन सुरु भएपछि उतै पुग्थे । तीर्थयात्रीलाई गौरीकुण्डबाट बोकेर केदारनाथ पुर्‍याउने र फर्काउने काममा उनी व्यस्त हुन्थे ।

हावाहुरीले सप्तरी र सिरहाको आँप खेतीमा ठूलो क्षति

राजविराजका दीपेन्द्रकुमार चौधरी बिहीबार बिहान रुपनी गाँउपालिका-२ लौवापारस्थित आफ्नो आँपको बगैंचा पुग्दा चिन्तित भए । पाक्न लागेका आँपका दाना अब घर लग्ने र बिक्रीका लागि तयारी गरिरहेका बेला बुधवार साँझ आएको हावाहुरीका कारण करिब सयवटा रुख रहेको उनको बगैंचाका आँप झरे ।

६ लाख दुग्ध किसानले पाएनन् ७ महिनाको ४ अर्ब

उपभोक्तालाई दूध बेच्ने डेरी उद्यमी र व्यवसायीले हातहातै पैसा लिन्छन् । तर किसानलाई भने उधारोमा अल्झाउँछन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले नै करिब दुई लाख किसानलाई ७ महिनाको करिब दुई अर्ब भुक्तानी गरेको छैन । निजी डेरीले पनि करिब चार लाख किसानको यति नै रकम बाँकी राखेर किसानलाई मर्कामा पारेका छन् ।

पाँच सय मेगावाटसम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्छ : कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्ने कुरा पुष्टि भएकोले विद्यु्त विधेयक संशोधन गरेरमात्रै पास हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा ओली नियुक्त

सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गरेको छ । 

मेलम्ची आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना नदीको माथिल्लो तटीय क्षेत्रमा बनाउन स्वीकृति

सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । 

यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ ।

प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रममा जाने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्‌ बैठकले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सरिक हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्वीकृत गरेको छ ।भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिने तयारी भइरहेको र सो कार्यक्रमका लागि मोदीले दाहाललाई निम्तो दिएका थिए ।

सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलायो

सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
खैरो हिरोइनसहित पक्राउ

खैरो हिरोइनसहित पक्राउ

दीपेन्द्र शाक्य

लागूऔषध खैरो हिरोइनसहित संखुवासभाको खाँदबारीबाट एकजना पक्राउ परेका छन् । 

असार मसान्तसम्म दर्ता नभए सहकारी खारेज गरिने 

असार मसान्तसम्म दर्ता नभए सहकारी खारेज गरिने 

आनन्द गौतम

असार मसान्तसम्म दर्ता हुन नआएका सहकारी फुङलिङ नगरपालिकाले खारेज गर्ने भएको छ । नगर प्रमुख अमिर मादेनले समस्या पर्दा निवेदन बोकेर आउने तर दर्ता हुनचाहिँ नआउने प्रवृत्तिको अन्त्यका लागि सहकारी दर्ता अनिवार्य भएको बताए ।

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

कान्तिपुर संवाददाता

कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

रोकेर राखिएको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु 

रोकेर राखिएको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु 

कान्तिपुर संवाददाता

मेची राजमार्गको चारआली–बुधवारे सडक खण्ड अर्न्तगत मेचीनगर-१२ धाइजनमा स्कुटर र बोलेरो जिप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

सुनसरीका एमाले अध्यक्ष निलम खनालको निधन

सुनसरीका एमाले अध्यक्ष निलम खनालको निधन

अर्जुन सुवेदी

सुनसरीका नेकपा एमाले अध्यक्ष निलम खनालको उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा निधन भएको छ ।  लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । 

घुम्ती शिविरमा अपांगता भएका २ सय ८१ जनाले सेवा पाए

घुम्ती शिविरमा अपांगता भएका २ सय ८१ जनाले सेवा पाए

डम्बरसिं राई

साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपांगता रोकथाम तथा पुन:स्थापनासम्बन्धी घुम्ती शिविरमा २ सय ८१ जनाले सेवा पाएका छन् । 

कोशी बाट थप
सर्लाहीको चुरे क्षेत्रबाट १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

सर्लाहीको चुरे क्षेत्रबाट १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

ओमप्रकाश ठाकुर

प्रहरीले सर्लाहीको चुरे क्षेत्रबाट १६ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । घरमा लुकाई राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरि सार्वजनिक गरेको हो । 

हावाहुरीले पोल ढलेपछि सप्तरीमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध 

हावाहुरीले पोल ढलेपछि सप्तरीमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध 

अवधेशकुमार झा

सप्तरीमा बुधबार साँझ आएको हावाहुरीले विद्युत्‌ पूर्वाधारमा लाखौंको क्षति पुर्‍याएको छ । हावाहुरीले विद्युत् पूर्वाधार क्षति हुँदा बुधबार साँझबाट राजविराज र आसपासको क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध छ ।

हुरीले पोल ढालेपछि वीरगन्जमा बिजुली आपूर्ति अवरुद्ध

हुरीले पोल ढालेपछि वीरगन्जमा बिजुली आपूर्ति अवरुद्ध

कान्तिपुर संवाददाता

बिजुलीका पोल बिहीबार रातिको  हुरीले ढाल्दा वीरगन्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली  नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । 

जनमतले मधेशको मुख्यमन्त्रीमा सतीश सिंहलाई पठाउने

जनमतले मधेशको मुख्यमन्त्रीमा सतीश सिंहलाई पठाउने

अजित तिवारी, सन्तोष सिंह

जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंहलाई पठाउने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन बिहीबार(आजै) दाबी प्रस्तुत गर्ने गठबन्धन दलहरुले मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेश सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेका हुन् । 

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

कान्तिपुर संवाददाता

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

मधेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

मधेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

अजित तिवारी

जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मधेश प्रदेश सभाको बुधबार दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन सकेनन् । विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो । प्रदेश सभामा १ सय ३ जना सांसद उपस्थित थिए  

मधेस बाट थप
हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी नियुक्त

हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी नियुक्त

कान्तिपुर संवाददाता

सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौंडाका नरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

\'सापटी रकम फिर्ता माग्दा हत्या\' 

'सापटी रकम फिर्ता माग्दा हत्या' 

केदार शिवाकोटी

सापटी दिएको रकम फिर्ता माग्दा भीमेश्वर नगरपालिका १ मा वृद्धको हत्या तथ्य खुलेको छ । एक वर्षअघि छिमेकी ५२ वर्षीय गणेश घिमिरेलाई स्थानीय ७७ वर्षीय झिलकबहादुर विश्वकर्माले २ लाख सापटी दिएका थिए । सोही रकम माग्दा उनको छिमेकी घिमिरेले हत्या गरेको प्रहरीले जनाएको छ । 

सिन्धुलीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ बिरामी

सिन्धुलीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ बिरामी

राजकुमार कार्की

विषालु जंगली च्याउ खाँदा सिन्धुलीको तीनपाटन गाउँपालिका ४ बालाजोर बिस्टारमा बिहीबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र चकमकेमा उपचार भैरहेको छ ।

बिमा भुक्तानी तत्काल नगरे चितवनका केरा किसानले आन्दोलन गर्ने

बिमा भुक्तानी तत्काल नगरे चितवनका केरा किसानले आन्दोलन गर्ने

रमेशकुमार पौडेल

हावाहुरीका कारण केरा खेतीमा नोक्सानी व्यहोरेका चितवनका किसानहरूले बिमा रकम तत्काल उपलब्ध नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । हावाहुरीले केरा नोक्सान गरेको चितवन खैरहनी नगरपालिका–१० पिपरामा बुद्धि चौधरीले लगाएको केरा बगान आडमा किसानहरूले बुधबार पत्रकार सम्मेलन गरेर बिमा बापतको रकम नपाए चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् ।

अरनिको र हिमाल तराई यातायातका कर्मचारीबीच विवाद हुँदा राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

अरनिको र हिमाल तराई यातायातका कर्मचारीबीच विवाद हुँदा राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

ज्योती श्रेष्ठ

पूर्व अरनिको यातायात प्रालि र हिमाल तराई यातायात प्रालिका कर्मचारीबीच भएको विवादलाई लिएर व्यवसायीले अरनिको राजमार्ग स्थित बनेपामा यातायात अवरुद्ध गरेका छन् ।

रुखले किचेर युवकको मृत्यु

रुखले किचेर युवकको मृत्यु

प्रताप विष्ट

पानीसँगै परेको हावाहुरीले ढालेको रुखले किचेर मंगलबार एक युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-ट्यांकीदमारका २२ वर्षीय रामबहादुर गोलेको साजको रुखले किचेर उनको मृत्यु भएको हो ।

वाग्मती बाट थप
जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

नारायण शर्मा

बिनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । प्रहरीका अनुसार बिनयी त्रिवेणी ५ चुकाह गाउँका कमार सिंह सारु र उनका परिवारका सदस्यहरुले बिहीबार बिहान जंगली च्याउ खाएपछि बिरामी भएका हुन् । उनीहरुको जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको छ । 

आँखा उपचारका लागि शिविरको भर

आँखा उपचारका लागि शिविरको भर

नवीन पौडेल

तीन वर्षदेखि दुवै आँखा धमिलो भएर आफ्नै छोराछोरी, नातीनातीना र आफन्ती चिन्न नसकेर हैरानी बेरोरेकी पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका-२ ज्यामीरेकी मिश्रीमाया थारु अहिले निकै खुसी छन् । उमेरले ८० वर्ष पार गर्न लाग्यो । दाँत पनि झर्न लागेको छ ।

ढोरपाटनवासीको गुनासो - ‘सडक छ, गाडी गुड्दैनन्’

ढोरपाटनवासीको गुनासो - ‘सडक छ, गाडी गुड्दैनन्’

प्रकाश बराल

जेठ १० गते वैशाख पूर्णिमाको दिन ढोरपाटन हिँडेका सयौं मानिस सडक अप्ठ्यारो भएर हैरानीमा परे । हिलाम्मे सडकमा मोटरसाइकल पल्टिएर घाइते बनेको स्थानीय कुलदिप कायतले गुनासो गरे । त्यतिबेलै झरी पर्दा सडक हिलाम्मे भएपछि कतिपय गन्तव्यमा पुग्नै भ्याएनन् । कतिले अनुमान गरेभन्दा चार/पाँच घण्टा बढी समय लगाएर फर्केको सुनाए ।

व्यक्तिका नाममा दर्ता रहेको गैंडाकोटको ९३ रोपनी जग्गा सरकारी भएको सर्वोच्चको फैसला 

व्यक्तिका नाममा दर्ता रहेको गैंडाकोटको ९३ रोपनी जग्गा सरकारी भएको सर्वोच्चको फैसला 

नारायण शर्मा

३५ वर्षअघि तत्कालीन सुकुम्बासी आयोगको पत्रका आधारमा गैडाकोट नगरपालिकाको नारायणी नदी किनारको व्यक्तिको नाममा दर्ता कायम गरिएको ९३ रोपनी जग्गा सरकारी भएको सर्वोच्च अदालतले फैसला गरेको छ ।

हुरीले ढालेको रुखले लाग्दा एकजनाको मृत्यु

हुरीले ढालेको रुखले लाग्दा एकजनाको मृत्यु

कान्तिपुर संवाददाता

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले टाउकोमा लाग्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । 

जिससको कार्यक्रममा बेहोस भएका कार्कीको मृत्यु

जिससको कार्यक्रममा बेहोस भएका कार्कीको मृत्यु

नारायण शर्मा

जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका कावासोतीका एक ब्यक्ति बेहोस भएर ढलेपछि मृत्यु भएको छ ।

गण्डकी बाट थप
लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

कमल पन्थी

प्रहरीले ब्राउन औषध जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी गणेशपुर र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले जाँचको क्रममा दुई जनालाई पक्राउ गरेको छ । 

पाल्पामा लोडर दुर्घटनामा सहचालकको मृत्यु 

पाल्पामा लोडर दुर्घटनामा सहचालकको मृत्यु 

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती कञ्चनखोलामा लोडर दुर्घटनामा बिहीबार सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बर्दिया जिल्लाको बागडोरी गाउँपालिका–६, का ३० वर्षीय कमल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त

लुम्बिनी प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त

घनश्याम गौतम

लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । आयोगमा उपाध्यक्षसहित तीन सदस्य रहने व्यवस्था छ ।

फार्मेसी अध्ययनबिनै औषधि बिक्री गर्ने दुई पक्राउ

फार्मेसी अध्ययनबिनै औषधि बिक्री गर्ने दुई पक्राउ

दीपेन्द्र बडुवाल

फार्मेसी अध्ययन नगरी औषधि बिक्री गरेको आरोपमा भैरहवामा बिहीबार दुईजना पक्राउ परेका छन् । जिल्ला अनुगमन समितिले सिद्धार्थनगर–३, रानीगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिपक्षमा पुगेपछि कांग्रेसमा छटपटी र बेचैनी : उपाध्यक्ष पौडेल

प्रतिपक्षमा पुगेपछि कांग्रेसमा छटपटी र बेचैनी : उपाध्यक्ष पौडेल

घनश्याम गौतम

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले प्रतिपक्षमा पुग्नु परेपछि कांग्रेसमा छटपटी र बेचैनी बढेको बताएका छन् । 

नालामा डुबेर बालिकाको मृत्यु

नालामा डुबेर बालिकाको मृत्यु

कमल पन्थी

बारबर्दिया नगरपालिका–१ की आठ वर्षीया बालिकाको बुधबार नहरबाट बग्ने नालामा डुबेर मृत्यु भएको छ । निउरो टिप्न गएकी बबई नदीको नहरबाट आउने नालाको पानीमा डुबेर सोही वडा ज्योतिपुरकी आस्था थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले बताए ।

लुम्बिनी बाट थप
हावाहुरीले पोल ढाल्दा ३ पालिका बिजुलीविहीन, दर्जनौं घरमा क्षति 

हावाहुरीले पोल ढाल्दा ३ पालिका बिजुलीविहीन, दर्जनौं घरमा क्षति 

विप्लव महर्जन

बुधबार रातिको ठूलो हावाहुरीका कारण ठाउँठाउँका पोल ढल्दा जिल्लाका ३ पालिका बिजुलीविहीन भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा गाउँपालिकाका नागरिक बिजुली बाल्नबाट वन्चित भएका हुन् ।

कर्णाली प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम [पूर्णपाठ]

कर्णाली प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम [पूर्णपाठ]

तृप्ति शाही

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

२९ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

२९ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

तृप्ति शाही

२९ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाण्डौं लैजाँदै गर्दा सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

यार्चा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन

यार्चा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन

राजबहादुर शाही

यार्चा संकलन क्षेत्रमा शान्ति सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यार्चा टिप्ने क्षेत्रमा राजश्व संकलन तथा लुटपाट चोरी डकैती नहोस् भन्ने हिसावले २१ जना सशस्त्र प्रहरी सहित ४० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताए । 

यार्सा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन 

यार्सा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन 

राजबहादुर शाही

जिल्लाको यार्सा संकलन क्षेत्रमा शान्ति सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यार्सा टिप्ने क्षेत्रमा राजश्व संकलन तथा लुटपाट चोरी डकैती नहोस भन्ने हिसाबले २१ जना सशस्त्र प्रहरी सहित ४० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले बताए । 

मुगुको यार्सा संकलन क्षेत्रमा चिकित्सक टोली पठाइयो 

मुगुको यार्सा संकलन क्षेत्रमा चिकित्सक टोली पठाइयो 

राजबहादुर शाही

मुगुको पाटन क्षेत्रमा यार्सा टिप्न  गएका संकलकहरु लेक लागेर बिरामी भई मृत्यु हुन थालेपछि जिल्लाबाट औषधिसहित चिकित्सकको टोली पठाइएको छ ।

कर्णाली बाट थप
साढे १० हजारभन्दा बढी बालबालिकालाई आईपीभी खोप 

साढे १० हजारभन्दा बढी बालबालिकालाई आईपीभी खोप 

मोहन शाही

जिल्लाका साढे १० हजारभन्दा बढी बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइएको छ ।

विवादले महिना दिनदेखि गाउँ अन्धकारमा

विवादले महिना दिनदेखि गाउँ अन्धकारमा

मोहन शाही

गाउँपालिका र निर्माण कम्पनीबीचको आन्तरिक विवादले डोटीको आदर्श गाउँपालिका-६ खतेडास्थित सौर्य उर्जा प्लान्ट सञ्चालनमा नआउँदा २ सय ८६ परिवार एक महिनादेखि अन्धकारमा छन् । 

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

रासस

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । 

कान्तिपुरकर्मी सिंहलाई \'वातावरण पत्रकारिता पुरस्कार\'

कान्तिपुरकर्मी सिंहलाई 'वातावरण पत्रकारिता पुरस्कार'

कान्तिपुर संवाददाता

कान्तिपुरकर्मी वसन्तप्रताप सिंह यस वर्षको वातावरण पत्रकारिता पुरस्कारका लागि छनोट भएका छन् । 

शुक्लाफाँटामा दोस्रो पटकको गणनामा भेटिए ५ खर मजुर

शुक्लाफाँटामा दोस्रो पटकको गणनामा भेटिए ५ खर मजुर

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५ वटा खर मजुर भेटिएका छन् । दोस्रो चरणमा जेठ १४ देखि १९ सम्म गरिएको गणनामा ३ भाले र २ पोथी खर मजुर भेटिएका हुन् । 

डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते [अपडेट]

डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते [अपडेट]

कान्तिपुर संवाददाता

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । 

सुदूरपश्चिम बाट थप

‘खाद्य ऐन कार्यान्वयन र खाद्य स्वच्छता कायम गर्न सहकार्य आवश्यक’

बजारमा देखिने विकृति अन्त्य र खाद्य स्वच्छता कायम गर्न सबै सरोकारवालाको सहकार्य जरुरी रहेको बताइएको छ ।

एभीए राष्ट्रिय भलिबल लिग : गण्डकी र एभरेस्टको अपराजित यात्रा कायम

विदेशी खेलाडीको साथ पाएको एभरेस्ट भलिबल क्लबले प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ अपराजित यात्रा कायम गरेको छ ।

राजन राष्ट्रिय बुद्धिचाल च्याम्पियन

झापाका राजन सुवेदी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई हराएपछि ८ अंकसहित उपाधि जितेका थिए ।

राष्ट्रिय करातेमा वाग्मती टिम च्याम्पियन

वाग्गमती प्रदेशले ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १० कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचालेको छ ।

अनुसा ‘योङ ओलम्पिक एम्बेसडर’ सम्मेलनमा भाग लिँदै

बास्केटबल खेलाडी अनुसा मल्लले ग्रिसको ओलम्पियामा हुने ६४ औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिने भएकी छिन् । महोत्सवमा समाजमा खेलाडीको भूमिकाबारे छलफल हुनेछ । त्यस क्रममा खेलाडीले ओलम्पिक मूल्य र मान्यताबारे बुझ्ने छन् ।

समय चिन्न नसकेसम्म आदिवासी चलचित्र विश्वसामु लैजान सकिन्न : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छन् । उनले समयानुसार चलचित्रमा काम गर्नुपर्ने बताएकी हुन् । 

इजरायलद्वारा संयुक्त राष्ट्रसंघीय विद्यालयमा हमला

इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्र संघीय विद्यालयमा हमास कार्यालय परिसर रहेको भन्दै गरेका घातक हवाइ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४० पुगेको गाजाको एक अस्पतालले जनाएको छ । जसमा १४ बालबालिका र ९ महिला रहेका छन् ।

सन् १९८२ मा आजकै दिन : लेबनानमा इजरायली आक्रमण

सन् १९८२ मा आजकै दिन (जुन ६) मा लेबनानमाथि इजरायलले आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या प्रयासपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भएको थियो ।

दार्जिलिङमा राजु बिष्टको दोस्रो इनिङ

पश्चिम बंगालको दार्जिलिङमा भारतीय जनता पार्टीका राजु बिष्ट दोस्रो पटक निर्वाचित भएका छन् । उनले बंगालको सत्ताधारी दल अखिल भारत त्रिणमुल  कंग्रेसका उम्मेदवार गोपाल लामालाई पराजित गरेका हुन् ।

दिल्लीमा तेस्रो पटक भाजपाको ‘क्लिन स्विप’

भारती जनता पार्टीले राजधानी दिल्लीमा लगातार तेस्रो पटक ‘क्लीन स्वीप’ गरेको छ । यहाँ कांग्रेस र आम आदमी पार्टीले गठबन्धन गरेर चुनाव लडेपनि भाजपाका अगाडि केही चलेन । 

मोदीको गतिलाई चुनावी लगाम

एक दशकदेखि सत्ताको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्तिलाई लोकसभा चुनावको परिणामले लगाम लगाएको छ । मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले लगातार दुई पटक बहुमत ल्याउन सफल भएका थिए । तर, यो चुनावमा भने मोदी र भाजपा नेताहरूले अपेक्षा गरेविपरीत परिणाम आएको छ ।

कर्मा पछ्याउँदै कुन्दन

भाइ कुन्दनलाई सानै हुँदादेखि हात समाउँदै गुरुकुल डुलाउँथे, कर्मा । कति नाटकका संवाद कुन्दनलाई कण्ठै हुने । नाटक चलिरहँदा संवाद दोहोर्‍याएरै हल्ला गरिदिन्थे, भाइलाई चुप गराउनै मुस्किल हुन्थ्यो कर्मालाई । कर्माले कुन्दनलाई आफ्नो डेब्यु फिल्म ‘सानो संसार’मा पनि यसरी नै डोर्‍याएका हुन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.