लुम्बिनी

Pradesh-5

शितगंगाको बजेट ८६ करोड ८६ लाख, कक्षा १२ सम्म नि:शुल्क शिक्षा 

क्षेत्रफलका हिसाबले देशको ठूलो अर्घाखाँची शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।

शितगंगाको बजेट ८६ करोड ८६ लाख, कक्षा १२ सम्म नि:शुल्क शिक्षा 

कार्यालय सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाई

सरकारी कार्यालय सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले गुल्मीका दुई सडक आयोजना ठेक्का सम्झौताको लामो समयसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् ।

कार्यालय सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाई

तानसेन नगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड ७६ लाखको बजेट

पाल्पाको तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । नगरपालिकाले १५ औँ नगरसभा अन्तर्गत पहिलो बैठकमा नीति तथा कार्यक्रम नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बजेट उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले प्रस्तुत गरेका हुन् । 

तानसेन नगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड ७६ लाखको बजेट

१५ वर्षअघि सुरुङ खनेर भाग्ने पक्राउ 

१५ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।

१५ वर्षअघि सुरुङ खनेर भाग्ने पक्राउ 
असार ७, २०८१

शितगंगाको नीति तथा कार्यक्रम : युवालाई रोजगारी सृजना गर्ने प्राथमिकतामा 

क्षेत्रफलका हिसाबले देशकै ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि, पर्यटन, रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुक्रबार नीति तथा कार्यक्रम ल्याएको छ । 

शितगंगाको नीति तथा कार्यक्रम : युवालाई रोजगारी सृजना गर्ने प्राथमिकतामा 

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता     

लुम्बिनी प्रदेशसभामा पहिलो पटक सांसदहरुले सार्वजनिक महत्त्वकाे संकल्प प्रस्ताव दर्ता गरेका छन् । लुम्बिनी प्रदेशभित्र हुने सडक दुर्घटना रोकथाम गरी मानवीय  सुरक्षा र क्षति न्यूनीकरणको व्यवस्थाको सम्बन्धमा  लुम्विनी प्रदेश सभा सचिवालमा शुक्रबार संकल्प प्रस्ताव दर्ता भएको हाे । 

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता     

लुम्बिनी प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल बिहीबारदेखि सुरु भएको थियो ।

लुम्बिनी प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट संघीयता विरोधी भएको भन्दै नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रवारको लुम्बिनी प्रदेश सभाको बजेट माथिको छलफल स्थगित भएको छ । 

कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान
असार ६, २०८१

अझै नियन्त्रणमा आएन डेल्टा मार्टको आगलागी, १३ वटा दमकल प्रयोग

बुटवलको मध्य बजार मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागी चार घण्टासम्म पनि नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणा लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल आयल निगमसहितका १३ वटा बारुणयन्त्र प्रयोग गरिएको छ । तर, राति १०:३५ सम्म आगलागी निन्त्रण हुन सकेको छैन । 

अझै नियन्त्रणमा आएन डेल्टा मार्टको आगलागी, १३ वटा दमकल प्रयोग

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, निभाउने प्रयास जारी

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । केहीबेर अघि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, निभाउने प्रयास जारी

लुम्बिनी प्रदेशसभामा बजेटमाथि आजदेखि छलफल हुँदै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि लुम्बिनी प्रदेशसभा बैठकमा छलफल हुँदैछ ।

लुम्बिनी प्रदेशसभामा बजेटमाथि आजदेखि छलफल हुँदै

हावाहुरीले सयौं घरमा क्षति, तीन जना घाइते

बुधबार राति आएका आँधी, हुरीले बर्दियाको गुलरिया नगरपालिकाका सयौं घरका छाना उडाएको छ । घर माथिको रुख ढल्दा तीनजना घाइते भएका छन् ।

हावाहुरीले सयौं घरमा क्षति, तीन जना घाइते