‘स्टार्ट’ हुन खोजिरहेको ‘स्टार्टअप’
चार वर्षदेखि काठमाडौंको नागार्जुनमा स्युचाटार दुना–टपरी हाउस सञ्चालनमा छ । यस उद्योगले तराईबाट ल्याइने सालका पातबाट पूजापाठ, विवाह, व्रतबन्धलगायतमा प्रयोग गरिने दुना–टपरी बनाउँछ । कम्पनीमा १० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तराईका गाउँमा धेरै कामदार रहेको सञ्चालक सुशीला आचार्य बताउँछिन् ।