कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

वीरेन्द्रनगर — सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

दैलेखबाट सुर्खेत आउदै गरेको मिनी बस दुर्घटनामा कम्तीमा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार घाइतेलाई उद्दार गरेर अस्पताल पुर्‍‍याइएको छ । कर्णाली प्रदेश ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×