कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णालीमा नयाँ सरकार गठन गर्न ७ दिनको समय

ज्योति कटुवाल

सुर्खेत — कर्णालीमा प्रदेश प्रमुख तिलक परियारले ७दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।

कर्णालीमा नयाँ सरकार गठन गर्न ७ दिनको समय

बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।


सत्ता गठबन्धनमा कर्णालीमा एमालेले सरकारले नेतृत्व गर्ने सहमति भइसकेको छ । प्रदेश प्रमुख परियारले अर्को सरकार गठन नहुन्जेलका लागि राजीनामा दिएका मुख्यमन्त्री शर्मालाई नै कामचलाउ सरकारको जिम्मेवारी दिएका छन् ।

प्रकाशित : चैत्र २१, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×