कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

स्याङ्जा — सवारी ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०८० असोज २२ गतेको फैसलाले एक महिना कैद सजाय तोकिएका गल्याङ नगरपालिका–८ का ४१ वर्षीय हुमलाल सारु पक्राउ परेका हुन् ।

प्रहरीले सारुलाई आइतबार पक्राउ गरी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए ।


प्रकाशित : फाल्गुन १३, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×