कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

टीभीएसको  ‘दोस्रो कल्ट राइड’ सम्पन्न

काठमाडौँ — टीभीएस मोटर नेफालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले बिहीबार ‘दोस्रो कल्ट राइड’ सम्पन्न गरेको छ । आफ्ना ग्राहकका लागि जगदम्बाले दोस्रो वार्षिकोत्सवका अवसरमा कल्ट राइड आयोजना गरेको थियो ।

टीभीएसको  ‘दोस्रो कल्ट राइड’ सम्पन्न

उक्त राइड ज्ञानेश्वरबाट सुरु भई बूढानीलकण्ठमा समापन गरिएको कम्पनीले जानकारी दिएको छ । यो राइडमा विविध क्षेत्रका २३ देखि ५५ वर्षका ६० जना राइडरले सहभागिता जनाएका थिए ।


प्रकाशित : असार २१, २०८१ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×