कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

लागू पदार्थविरुद्ध जागरणका लागि दौड प्रतियोगिता 

काठमाडौँ — मीरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले असार २२ मा ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको उद्देश्य लागू पदार्थको दुर्व्यसनीबारे जनचेतना जगाउनु रहेको आयोजकले बुधबार जानकारी दिएको छ ।

लागू पदार्थविरुद्ध जागरणका लागि दौड प्रतियोगिता 

प्रतियोगी विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । धावक मीरा राईले प्रतियोगिताले दुर्व्यसनीविरुद्ध युवालाई सहयोग पुग्ने बताइन् । फाउन्डेसनका अध्यक्ष राजीव थापाले प्रतियोगिताले स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने जानकारी दिए ।

प्रकाशित : असार २०, २०८१ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×