कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

चन्द्रागिरि र एनआईसीबीच शिशुको खाता खोल्ने सम्झौता

काठमाडौँ — चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच बुधबार शिशुको मुद्दती खाता खोल्ने सम्झौता भएको छ । नगरपालिकाभित्र जन्मिएका शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता भएको हो ।

चन्द्रागिरि र एनआईसीबीच शिशुको खाता खोल्ने सम्झौता

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाँ र चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे ।

पालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरभित्र २०८० साउन १ मा वा सो मितिभन्दा पछि जन्मिएका शिशुको १८ वर्ष पुगेपछि परिपक्व हुने गरी आर्थिक सामाजिक सुरक्षा कार्यविधिबमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।


प्रकाशित : असार २०, २०८१ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×