कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

नारायणी किनारमा पुरुषको शव फेला

नवलपरासी पूर्व — गैंडाकोटस्थित नारायणी नदीमा तैरिएको अवस्थामा एउटा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर १२ हर्कपुरका ६५ वर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो । 

आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×