कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

७ बजे : आजका सात समाचार

काठमाडौँ — आज २०८० साल फागुन २२ गते । साँझ ७ बजेसम्म कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्तादेखि विभिन्न प्रदेशहरूमा सत्ता गठबन्धनमा आएका खटपटका समाचारहरू मुख्य रुपमा प्रकाशित छन् ।

७ बजे : आजका सात समाचार

यस्ता छन् आज ७ बजेसम्मका मुख्य समाचार :

१.कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

२.सुदूरपश्चिममा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

३.नेपाललाई पराजित गरी नेदरल्यान्ड्सलाई उपाधि

४.चीनले भन्यो : नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ

५.७० अंकले घट्यो नेप्से, सवा ४ अर्बको सेयर किनबेच

६.लुम्बिनीको शिखर सम्मेलन मन्त्रिपरिषद् बैठकबाट स्थगित

७.बेइजिङमा चिनियाँ जनकांग्रेसको बैठक सुरू, सीपीपीसीसी जारी

प्रकाशित : फाल्गुन २२, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×