कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तुलसीपुरमा कार दुर्घटना : ५ जना घाइते

दाङ — तुलसीपुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार राति तुलसीपुर उपमहानगरपालिका-७ राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटनामा परेको हो।

तुलसीपुरमा कार दुर्घटना : ५ जना घाइते

कार अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। राप्ती लाइफ केयर हस्पिटलमा घाइतेहरूको उपचार भइरहेको छ ।

प्रकाशित : असार १५, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×