कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजारमा इफिनिक्सको जीटी २० प्रो 

काठमाडौँ — मोबाइल ब्रान्ड इन्फिनिक्सले जीटी प्रो २० नेपाली बजारमा ल्याएको छ । कम्पनीले आफ्नो प्रतीक्षित स्मार्टफोन जीटी २० प्रो नेपाली बजारमा ल्याएको हो ।

बजारमा इफिनिक्सको जीटी २० प्रो 

नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ४७ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । यो स्मार्टफोनमा गेमिङ फिचरसमेत छ ।

यस स्मार्टफोनमा ८२०० को प्रोसेसर, १२० एफपीएसको स्मुदनेस, उत्कृष्ट क्यामेरा र लामो समय टिक्ने ब्याट्री पावर छ । यो स्मार्टफोन नीलो, सुन्तला र चाँदी गरी तीन रङमा उपलब्ध छ । यो फोन नजिकैको मोबाइल पसल र दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १७, २०८१ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×