कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

इन्ट्रान्स–टप २५ लाई ग्लोबल कलेजको पूर्ण छात्रवृत्ति 

काठमाडौँ — ग्लोबल स्कुल अफ साइन्स कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छानिएका २५ विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिने भएको छ । यसका लागि कलेजले एसईईको नतिजा आएको पाँचौं दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स–टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन गर्नेछ ।

इन्ट्रान्स–टप २५ लाई ग्लोबल कलेजको पूर्ण छात्रवृत्ति 

परीक्षामा उत्कृष्ट २५ भित्र पर्ने विद्यार्थीले २ वर्षसम्म पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । यो परीक्षा ६० अंकको हुन्छ । डेढ घण्टाको परीक्षामा विद्यार्थीले क्याल्कुलेटर जस्ता सामग्री प्रयोग गर्न भने पाउँदैनन् । यो परीक्षामा न्यूनतम ४५ अंक ल्याउनुपर्छ । विद्यार्थीको १० अंकको अन्तर्वार्ता हुन्छ । बाँकी ३० अंक विद्यार्थीको जीपीएअनुसार प्राप्त हुने कलेजले जानकारी दिएको छ ।

प्रकाशित : असार १८, २०८१ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×