कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

सिटिजन्स् बैंक र भवानी हस्पिटलबीच छुट सम्झौता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र पर्सास्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन्स् बैंक र भवानी हस्पिटलबीच छुट सम्झौता

सम्झौतापछि बैंकका ग्राहकले हस्पिटलमा सेवा लिएबापत १५ प्रतिशत छुट पाउनेछन् । बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले यो छुटको फाइदा लिन सक्ने जनाइएको छ ।


प्रकाशित : असार २०, २०८१ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×