कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

एनआईसी एसियाको छुट योजना 

काठमाडौँ — एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकले ०८० चैत मसान्तसम्ममा भाखा नाघेका ऋणीका लागि छुट योजना ल्याएको हो ।

एनआईसी एसियाको छुट योजना 

बैंकका अनुसार ऋणीले ०८१ असार मसान्तसम्म कर्जा चुक्ता गरे जरिवाना तथा हर्जाना रकमका शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा १५ देखि ३५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहक वर्गको सुविधाका लागि बैंकले कर्जामा छुट योजना ल्याएको जानकारी दिएको छ ।


प्रकाशित : असार १९, २०८१ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×