कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

जीवन विकास लघुवित्तलाई अवार्ड

काठमाडौँ — जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्री जिरो क्लब’ प्रवर्द्धन गरेबापत अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको छ ।

जीवन विकास लघुवित्तलाई अवार्ड

फिलिपिन्सको राजधानी मनिलामा शनिबार आयोजित ‘थ्री जिरो क्लब’ कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थामध्ये नेपालको जीवन विकास संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।

यसअघि सन् २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय सपोर्ट अवार्ड प्राप्त गरेको थियो ।


प्रकाशित : असार १८, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×