कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

प्रभु बैंक र होटल हिमालयबीच छुट सम्झौता

काठमाडौँ — प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई होटलको विशेष सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

प्रभु बैंक र होटल हिमालयबीच छुट सम्झौता

एक समारोहबीच बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल, बजार व्यवस्थापक सबिन राणा तथा होटलका बिक्री प्रबन्धक भूपेश लेखकले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार १८, २०८१ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×