कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

होन्डाको सर्भिस क्याम्प सुरु

काठमाडौँ — नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । सोमबारबाट सुरु भएको यो क्याम्प असार २१ सम्म रहने कम्पनीले जानकारी दिएको छ ।

होन्डाको सर्भिस क्याम्प सुरु

पाँच दिनसम्म चल्ने क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ, स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणका साथै विभिन्न ३२ प्वाइन्ट निःशुल्क रूपमा पाउनेछन् । लुब्रिकेन्ट्समा ५, स्पेयर पार्ट्समा ७, लेबर चार्ज र डेन्टपेन्टमा १५ र एसी रिफिलमा ५० प्रतिशत छुट रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : असार १८, २०८१ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×