कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

फुडमान्डुको ‘मनसुन म्याजिक’ 

काठमाडौँ — फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले वर्षामा ननिस्किई घरबाटै आफूलाई मनपर्ने खाना अर्डर गर्दा ७० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् ।

फुडमान्डुको ‘मनसुन म्याजिक’ 

यसका साथमा ग्राहकले फ्ल्याट डिस्काउन्ट, बिगप्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्सजस्ता अफर पाउन सक्नेछन् । यी अफर काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेन्टमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : असार १८, २०८१ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×