कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ग्लोबलका २३३ शाखाबाट वित्तीय साक्षरता 

काठमाडौँ — ग्लोबल आईएमई बैंकले आफ्ना २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

ग्लोबलका २३३ शाखाबाट वित्तीय साक्षरता 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

बैंकले सात वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा ३५ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी र महिलाको सहभागिता थियो ।

प्रकाशित : असार १७, २०८१ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×