कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सञ्चालनमा आयो टिकेटिङ पोर्टल ई–सेभेन स्टार

काठमाडौँ — सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले अनलाइन टिकेटिङ पोर्टल ‘ई सेभेन स्टार’ सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमबीच कम्पनीले अनलाइन टिकेटिङ पोर्टल सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा आयो टिकेटिङ पोर्टल ई–सेभेन स्टार

कम्पनीले हवाई टिकेटिङ सेवाका लागि डिजिटल प्लेटफर्म निर्माण गरेको हो । भविष्य र व्यावसायिकता डिजिटलमा रहेकाले अनलाइन टिकटको सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बाँस्तोलाले जनाए ।

अनलाइन सेवा सुरु गरेसँगै अनलाइनमार्फत जहाँ रहे पनि सजिलै टिकट बुकिङ गर्न सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : असार १७, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×