कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा

काठमाडौँ — नेपाल युवा उद्यमी मञ्च, काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मञ्चको छैटौं वार्षिक साधारणसभाले गोल्छालाई अध्यक्षमा निर्वाचित गरेको हो । 

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

प्रकाशित : असार १७, २०८१ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×