कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रिद्धिसिद्धि ज्वेलर्सको छुटको योजनाको म्याद थप 

काठमाडौँ — रिद्धिसिद्धि ज्वेलर्सले गत जेठ २४ मा ल्याएको छुटको योजनाको म्याद थप गरेको छ । असार १५ सम्म ज्वेलर्सले ल्याएको छुट योजनाको समय थप गरेको हो ।

रिद्धिसिद्धि ज्वेलर्सको छुटको योजनाको म्याद थप 

यो छुट योजनाअनुसार ज्वेलर्सले ग्राहकबाट गरगहना खरिद गर्दा जर्ती र ज्यालामा १२ प्रतिशत लिने गरेकामा ७ प्रतिशत लिने जनाएको छ ।

प्रकाशित : असार १७, २०८१ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×