कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रामेछापको फर्पुमा पहिरोमा परी ३ जनाको मृत्यु

केदार सिवाकोटी

दोलखा — रामेछापको गोकुलगंगा गाउँपालिका -६फर्पुमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

पहिरोमा परेर मृत्यु हुनेमा १७ वर्षीया सीता तामाङ , १३ वर्षीया लक्ष्मी तामाङ र १५ वर्षीया आशिका तामाङ रहेका छन् । पहिरोमा पुरिएका सबैको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोले जोखिम बनेका थप ४ घरबाट स्थानीयको उद्वार गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ११, २०८१ ०५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×