कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लोहजर खोलामा डुबेर एक जनाको मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा खोलामा डुबेर एक जनाको भएको छ । बकैया गाउँपालिका—३ हात्तिसुढेका ७१ वर्षीय भीमबहादुर लुङवाको स्थानीय लोहजर खोलामा डुबेर मृत्यु भएको हो । 

शनिबार बिहान खोलामा ‘माछा मार्न जान्छु’ भनेर घरबाट निस्केका लुङवा बेलुकासम्म घर नफकेपछि खोजतलास गर्ने क्रममा लोहजर खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले वताए ।


प्रकाशित : असार १६, २०८१ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×