कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

रियलमीको नार्जो ७० प्रो बजारमा आउँदै

काठमाडौँ — रियलमीले आफ्ना दुई नयाँ स्मार्टफोन रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स नेपाली बजारमा ल्याउने तयारी गरेको छ । रियलमी १२ मा १२० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले र रियलमी नार्जो ७० प्रो २००० निट्सको पिक ब्राइटनेस छ । 

रियलमीको नार्जो ७० प्रो बजारमा आउँदै

यी दुवै फोनमा पाँच हजार एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार नार्जो ७० प्रोमा फ्ल्यागसिप सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा र मास्टर सट फोटोग्राफीको अनुभव गर्न सकिन्छ । यी दुवै स्मार्टफोन आकर्षक डिजाइनमा तयार गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १८, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×