कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१३ वर्षीया छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

डम्बरसि राई

खोटाङ — १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक शनिबार पक्राउ परेका हुन् । 

१३ वर्षीया छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्थानीयका अनुसार बालिका गर्भवती भएको थाहा पाएपछि प्रहरीमा जानकारी गराइएको हो । पक्राउ परेका शिक्षकलाई आइतबार म्याद थप गरी थप अनुसन्धान बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए ।


प्रकाशित : असार १६, २०८१ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×