डम्बरसि राई

डम्बरसि राईका लेखहरु :

दिक्तेलको जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका हुन् ।