कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मन्त्रीहरूको भावभंगी [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : हेमन्त श्रेष्ठ, रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीहरूले सोमबार शपथ ग्रहणपछि मन्त्रालय पुगेर पदभार सम्हाले । शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रीहरू सिंहदरबार पुगे । त्यसक्रममा प्रधानमन्त्री केपी ओलीसहितका मन्त्रीहरूको भावभंगी यस्तो थियो :


प्रकाशित : असार ३१, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्