कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडक अतिक्रमण गरी बनाइएका घरटहरामा महानगरको डोजर

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । आइतबार महानगरले उक्त क्षेत्रमा बनाइएका घर-टहरामाथि डोजर चलाएको हो ।

आइतबार नै महानगरले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना पनि भत्काएको छ । पछिल्लो समय अतिक्रमित संरचना हटाउने कार्यलाई महानगरले तीव्रता दिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्