कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

'सरकारले आन्दोलनका नाममा सार्वजनिक

पाठक पत्र

सम्पत्ति तोडफोडको बिल पठाउँछु : गृहमन्त्री’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

यस्तो राम्रो काम गर्‍यो भने फेरि कांग्रेसले झन् राजीनामा माग्ने भयो ।
– विवश पन्त

शान्तिपूर्ण रूपमा नाराजुलुस गर्न पाइन्छ, खुलेर मागदाबी गर्न पाउनुपर्छ तर विरोध गर्न आन्दोलन गर्ने, सार्वजनिक सम्पत्तिमाथि धावा बोल्ने, तोडफोड, आगो लगाउनेलाई हदैसम्म कारबाही गर्नुपर्छ ।
– भीम आचार्य

एकदम ठीक छ । सहकारी ठगहरूको बिल पनि पठाइदिनू ।
– भीम चौधरी

कानुनी शासनको पूर्ण अभ्यास गर्नुहोस्, जनताको पूर्ण समर्थन रहिरहनेछ ।
– किशोर कार्की

चितवनको अनावश्यक उपचुनावको खर्च पहिला तिर्ने हो कि ?
– दमनराज काफ्ले

पठाउँछु भन्दा पनि पठाइसकेपछि समाचार आएको भए हुन्थ्यो ।
– सुमन घिमिरे

यो कुरा सही आयो है ।
– टीपी रिजाल

प्रकाशित : वैशाख ३, २०८१ ०३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×