कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

काठमाडौंदेखि लद्दाखसम्म यामाहा एरोक्सको यात्रा

काठमाडौँ — सोलो ट्राभल अवशिस ओझाले यामाहा एरोक्स १५५ स्कुटरको साथमा काठमाडौंदेखि भारतको लद्दाखसम्मको यात्रा सम्पन्न गरेका छन् ।

११ दिनमा पाँच हजार किलोमिटर भन्दा बढी यात्रा गर्दै ओझा लद्दाख पुग्न सफल भएको यामाहाले जनाएको छ ।

ओझाका अनुसार यात्रामा यामाहा एरोक्स १५५ मा रहेको एड्भान्स लिक्विइड कुल्ड इन्जिन, ह्यान्डलिङ, आधुनिक एफआइई प्रविधि लगायत विशेषताले पहाडको उचाईमा पुग्न सहज गरेको थियो । एमएडब्लू राइडकी सीएमओ पुनम सिंहले यामाहाको साथमा उल्लेखनीय यात्रा पूरा गरेमा गौरवान्वित भएको बताइन् ।

प्रकाशित : श्रावण १०, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×