भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।
भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।
नाटक 'टिकट टु हलिउड'ले कुनै भारी मुद्दा उठाउने भार बोकेको छैन । मण्डलाको स्टुडियो थिएटरमा मञ्चित यो नाटकले गम्भीर मुद्दाको भारलाई पर राखेर एउटा रोचक र मनोरञ्जनात्मक यात्रामा दर्शकलाई डोर्याउँछ । मञ्चमा छन्, थोरै कलाकार र सानो सेट । अनि छ, सुपरस्टार मोन्टी र उनको हलिउड यात्रा !
जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जलेका छन् । वैशाख सुरु भएपछि जिल्लाका विभिन्न गाउँमा लागेको डढेलो अनियन्त्रित हुँदा ५४ घर, ४९ गोठ र ३५ बंगालो जलेका हुन् ।
आगलागीबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारमा रहेको रूद्र जिमीको २ घर जलेको छ । बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।
भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने पनि प्राधिकरणले विज्ञप्तीमार्फत सेवा प्रदायकहरूलाई जानकारी गराएको उल्लेख छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागीपरेको ओलीको आरोप थियो ।
झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिकाले औलो अर्थात् मलेरिया संक्रमण रोक्न २ हजार ५ सय थान झुन वितरण गरको छ । पूर्वखोला–३, रिङ्नेरहमा गएको असोजमा औलोको बिरामी भेटिएकाले संक्रमण रोक्नका लागि झुल वितरण गरेको हो ।