कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

कञ्चनपुरको चाँदनीमा मेटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४, चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

कञ्चनपुरको चाँदनीमा मेटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजका २४ वर्षीय सुरज सुनारको मृत्यु भएको हो । ४५ वर्षीय गोपाल सुनार घाइते भएका छन् । भारतीय नम्बरको मोटरसाइकल विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको डीएसपी जोशीले बताए ।


प्रकाशित : श्रावण २, २०८१ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×