कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राप्ती नदीमा बगेर एक पुरुष वेपत्ता

दाङ — राप्ती नदीमा बगेर लमहीका एक पुरुष बेपत्ता भएका छन् ।

राप्ती नदीमा बगेर एक पुरुष वेपत्ता

लमही नगरपालिका–८ बगरापुरका ६२ बर्षीय मनियम चौधरी शनिबार बगरापुरस्थित राप्ती नदीमा बगेर वेपत्ता भएका हुन् ।

वेपत्ता चौधरीको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।


प्रकाशित : असार २२, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×