कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चट्याङ लागेर संखुवासभामा एक जनाकाे मृत्यु

संखुवासभा — चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको छ।

चट्याङ लागेर संखुवासभामा एक जनाकाे मृत्यु

बुधबार राति हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा उनकाे मृत्युु भएकाे प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।


बुधबार राति करिब ११ बजे परेको चट्याङ लागेर ४३ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि बिहीबार जिल्ला अस्पताल ल्याइएको छ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×