कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

अस्थिरताले बदनाम

पाठक पत्र

विमानस्थल छ विमान छैन
सडक बन्छ टिकाउ छैन
नहर बन्छ पानी छैन
किसान छन् मल–बीउ छैन

फसल फल्छ बजार छैन
गाउँटोल छ मान्छे छैन
स्कुल छ पढाइ छैन
पढाइ भए ज्ञान छैन
ज्ञान खोज्ने ध्यान छैन
न छ फुर्सद न छ काम
अस्थिरताले सधैं बदनाम

कृष्ण कुम्पुरे, आदमटार, धादिङ


प्रकाशित : असार २, २०८१ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x