कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निमित्त मुख्यसचिवको जिम्मेवारीमा लिलादेवी गड्तौला

काठमाडौँ — भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएसँगै मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलाले पाएकी छन् । अख्तियारले मदिराको अन्त: शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै आइतबार मुद्दा दायर गरेको थियो ।

निमित्त मुख्यसचिवको जिम्मेवारीमा लिलादेवी गड्तौला

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वतः वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ ।

प्रकाशित : असार ९, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×