कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेपाली बजारमा अब ‘अनर २००’

काठमाडौँ — नेपाली बजारमा अनर नेपालले ‘अनर २००’ को सिरिज ल्याएको छ । यसअघि कम्पनीले ‘अनर २००’ सिरिजको प्रि–बुकिङ खुलाएको थियो ।

नेपाली बजारमा अब ‘अनर २००’

प्रि–बुकिङमा कम्पनीले अनरको घडी र एयर बड्स उपहार प्राप्त गर्न सकिने योजना ल्याएको थियो । साथै ग्राहकले अब अनर २०० खरिदमा पनि उक्त उपहार प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो अफर ३१ जुलाईसम्म मात्र हुनेछ । अनर २०० को सिरिजमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५२०० एमएएचको सिलिकन ब्याट्री, १०० वाटको चार्जिङ जेन ३ को प्रोफेसरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×