कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एफएनसीसीआईको रोजगारदाता तालिम

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

एफएनसीसीआईको रोजगारदाता तालिम

महासंघले बुधबारदेखि कैलालीको धनगढीमा उक्त तालिम सुरु गरेको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र महासंघबीच भएको सम्झौताअनुसार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले तीन दिनसम्म तालिम सञ्चालन गर्नेछ । तालिममा सुदूरपश्चिमका उद्योगी, व्यवसायी सरकारी तथा गैरसरकारीका प्रतिनिधि गरी ३० जना सहभागी छन् ।


प्रकाशित : श्रावण १०, २०८१ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×