कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन

काठमाडौँ — हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ । हिमालयनको सञ्चालक समितिले असार १२ मा गरेको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले आपसी सहमतिमा असार १३ देखि लागू हुने गरी नेतृत्वबाट राजीनामा दिएका हुन् ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन

शाहको स्थानमा नायब प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले अर्को व्यवस्थापकीय निर्णय नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछिन् ।

प्रकाशित : असार १५, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×