कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मण्डलामा 'अन्धवेग' मञ्चन हुँदै

काठमाडौँ — मण्डलामा नयाँ नाटक मञ्चन हुँदैछ । रंगकर्मी प्रवीण खतिवडाको निर्देशनमा 'अन्धवेग' मञ्चनमा आउने भएको हो । बालकृष्ण समको नाटक 'अन्धवेग'लाई खतिवडाले नै परिकल्पना गरेका हुन् । 

मण्डलामा 'अन्धवेग' मञ्चन हुँदै

नाटक फागुन १८ बाट चैत १८ सम्म मञ्चन हुनेछ । नाटकमा अनुप न्यौपाने, सुवास तिमल्सिना, सुन्दर धिताल, सन्देश कार्की, प्रमिला खनाललगायतको अभिनय छ । यसअघि मण्डलामा नाटक 'मासिन्या' मञ्चनमा आएको थियो । 'अन्धवेग'सँगै मण्डलाको योजनाअनुसार अन्य ६ नाटक पनि लगातार मञ्चन हुँदै जानेछ ।

सन् २०२४-२०२५ मा नाटक गर्ने निर्देशकमा प्रवीणसँगै नाजिर हुसेन, पशुपति राई, किरण चाम्लिङ, अनुप बराल, अनिल सुब्बा र केदार श्रेष्ठ छानिएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×