कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुनको तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो 

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

सुनको तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।


प्रकाशित : जेष्ठ ६, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×