विविधा

Bibidha

एकान्तको उपयोग

पृथ्वीको पुकार– पृथ्वी स्वर्गको सभामा पुगिन् र त्यहाँ उपस्थित ब्रह्मा, विष्णु, इन्द्रादि देवसामु आफू पापीहरूको भारबाट पीडित भएको वृत्तान्त सुनाइन् । कंस, जरासन्ध, शिशुपाल, दुर्योधनजस्ता कुख्यात शासकहरूको स्वेच्छाचार र अत्याचार सुनेर देवताहरू द्रवित भए ।

एकान्तको उपयोग

त्यो घर यो घर

घरबारे पहिलोपटक मैले प्रावि तहमा पढ्दाताका सुनेकी थिएँ । चिच्याएर घोक्ने चलन थियो । गुरुले ‘घरले के दिन्छ ?’ भनी सोध्नुहुँदा हामी त्यही घोकेको ओकल्थ्यौं- ‘घरले हामीलाई सुरक्षा दिन्छ, हावा, पानी, घाम र जंगली जनावरबाट बचाउँछ, सर !’

त्यो घर यो घर

पामको विकल्प चिउरी

कसैले नेपाल कस्तो देश हो भनेर सोधेमा हाम्रो मुखमा आउने साझा उत्तर हो- कृषिप्रधान । ४०–५० वर्षपहिले नेपाल कृषिप्रधान नै थियो । अधिकांश नेपाली कृषि पेसामा संलग्न थिए । अहिलेको अवस्था फरक छ ।

पामको विकल्प चिउरी
जेष्ठ १०, २०७७

महामारीको मारमा गर्भवती महिला 

आफ्नो दोस्रो सन्तानको न्वारानको दिनसमेत नआउँदै बिहीबार सिन्धुपाल्चोककी एकजना आमाले ज्यान गुमाइन् । आधारभूत उपचारसमेत नपाएर उनको मृत्यु भएको देखिन्छ । उनको अवसान भइसकेपछि मात्रै सरकारले निधनको कारणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ । 

महामारीको मारमा गर्भवती महिला 

राज्यको नजरमा नपरेको कछुवा 

नेपालमा प्रायः ठूला वन्यजन्तुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिन्छन् । साना जीव र वन्यजन्तुको क्षेत्रमा लगानी न्यून छ । यी जीवकाे संकटापन्न अवस्थाबारे थाहा पाएर पनि राज्य तिनको संरक्षण र कार्ययोजना निर्माणमा मौन देखिन्छ ।

राज्यको नजरमा नपरेको कछुवा 

गणतान्त्रिक रोयल क्लब

हुइँकिएर आइरहेको कार घ्याच्च रोकियो । कालो चश्मा लगाएको एउटा ठिटो कारबाट ओर्लियो र नमस्कार गरेर ‘दाइ, यो हजूरलाई’ भन्दै एउटा बन्द खाम मेरो हातमा राखिदियो । मैले केही भन्नुभन्दा अघि नै ऊ कार चढेर हुइँकिसकेको थियो । 

गणतान्त्रिक रोयल क्लब

कोरोनामा वसन्ती सपना

१४ वर्षदेखि मेरो मस्तिष्कमा एउटा फन्टुस सपनाले ढकमक्क फुल्दै महकपूर्ण बास्ना छोडिरहन्छ । यो सपना इँटाइँटा मिलेर बनेको घरजस्तो छ । मलाई लोभ्याउने यो सपना हरेक वर्ष काठमाडौंका सडकपेटीमा नीला फूलहरू झर्न थाल्दा वा लेकका डाँडाहरू विभिन्न रङका गुराँसले ढकमक्क ढाक्न थाल्दा बढी आउने गर्छ । 

कोरोनामा वसन्ती सपना

काजी दाइका ती कविता

युगकवि सिद्धिचरण श्रेष्ठ (१९६९-२०४९) आफ्नो मातृभाषा नेपाल (नेवार) तथा मुलुकको सम्पर्क अर्थात् राष्ट्रको भाषा नेपालीमा समान रूपमा कलम चलाउने अत्यन्त लोकप्रिय कवि हुन् ।

काजी दाइका ती कविता
जेष्ठ ९, २०७७

लकडाउन खुल्ने भय

लकडाउन थपिएको थपियै छ तर लकडाउन खुल्ने खबरले मन बढी आतंकित भएको छ । केही दिनअघि लकडाउन आंशिक खुल्दा सहर अस्तव्यस्त बन्यो । लकडाउनमा चिल्लो पारिएका सडकले पहिलो जाम भोग्यो । समूह-समूहमा निस्किएका मानिसको पदचापले लकडाउनमा टल्किएका सडक मैला भए ।

लकडाउन खुल्ने भय

यसरी गरौं लकडाउनको मोडालिटी परिवर्तन 

नेपालमा कोभिड–१९ को पहिलो संक्रमण २०७६ माघमा देखिए पनि चैत्रमा दोस्रो संक्रमणपछि सरकारले लडडाउन सुरु गर्‍यो । चैत्र ११ मा पहिलो पटक ७ दिनबाट सुरु  भएको लकडाउन करीब दुई महिना भएको छ । जारी लकडाउन जेठ २० गतेसम्म कायम छ । पहिलो संक्रमण देखिएको करीब ४ महिनामा ३ जनाको मृत्यु भइसकेको छ । 

यसरी गरौं लकडाउनको मोडालिटी परिवर्तन 

जैविक विविधता र मानव अस्तित्व

प्राध्यापक जायर्ड डायमण्ड जीव, जैविक विविधता, जीव विकासक्रम, मानव समाज विकास र यिनीहरुबीचको अन्तरसम्बन्धका बारेमा शोध गर्ने विश्व प्रशिद्ध अध्येता हुन् ।

जैविक विविधता र मानव अस्तित्व